काठमाडौं महानगरमा  बालेन र केशवको १२,५७१ मतान्तर

काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका  हुन् । त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् । साह र स्थापितबीचको मतान्तर १२५७१ रहेको छ । त्यसैगरी उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले २६८५२ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्र

सम्बन्धित सामग्री

महानगर कार्यालय अगाडि बालेन र सुनिताविरुद्ध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १३ साउन । काठमाडौं महानगर प्रहरीले ज्यादती गरेको भन्दै नगरप्रमुख बालेन्द्र शाह र उप–प्रमुख सुनिता डंगोलको कार्यालय अगाडि प्रदर्शन भएको छ । स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका उनीहरुले काठमाडौं महानगरमा मानवता, सहानुभूति र जवाफदेहिता नभएको युवा नेतृत्व रहेको बताए । प्रर्दनमा उत्रिएकाहरुले ‘बालेन बन्ठे हुँदै गार्यौ, सुनिता ? गरिबको चमेली, हाम्रो चिनारी क्रुरता कि करुणा […]

काठमाडौं महानगरमा प्रत्येक दुई वर्षमा घरभाडा १० प्रतिशतले बढ्ने

३ फागुन, काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र घर बहाल रकम निश्चित अवधिमा मात्रै बढ्ने भएको छ । महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको छ । महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २/२ […]

काठमाडौं महानगर मतगणना अपडेट : ३७ हजार ७५१ मतगणना गर्न बाँकी

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ ।  गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ । यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो । अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ ।  आयोगका अनुसार हालसम्म भएको मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गर्दै सु

काठमाडौं महानगरमा मतगणना सुस्त गतिमा, ३ घण्टामा १०० मत गणना

काठमाडौं : काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिका लागि भएको मतदानको मतगणना अहिले राष्ट्रिय सभागृहमा भइरहेको छ। बिहान ९ बजेर ४५ मिनेटपछि मतगणना सुरु भएको थियो तर धेरै संख्यामा महानगर प्रमुखको उम्मेदवारी हुँदा मतगणनामा ढिलाइ भइरहेको छ। काठमाडौं महानगर प्रमुखका लागि ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। महानगरपालिकाको वडा नं १ र ३२ बाट मतगणना…

मेरो अर्जुन दृष्टि भनेको जित हो : समीक्षा बास्कोटा

स्थानीय निर्वाचन आउन ४ दिन बाँकी छ। स्थानीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल लगायत स्वतन्त्र उम्मेद्वार चुनाव प्रसार प्रसारमा व्यस्त छन। काठमाडौं महानगरपालिकामा पनि चुनावी प्रतिस्पर्दा आफ्नो जितको लागि घरदैलो अभियानमा सक्रिय भएका छन। चुनावी अभियान र निर्वाचनको तयारी र काठमाडौं महानगर बनाउने योजनाको विषयमा काठमाडौं महानगरमा विवेकशील साझाको मेयर पदको उम्मेदवार समीक्षा बास्कोटासंग खबरहबका […]

काठमाडौं महानगरमा एमालेका दुई वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिका-१८ की दलित महिला सदस्य अम्बिका सुनार वडा नम्बर-२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित निर्वाचन आयोगले जानकारी दियो । परियार र सुनार एमालेबाट उम्मेदवार रहेको एमाले काठमाडौं महानगर कमिटीले जानकारी दिएको छ ।

काठमाडौं महानगरको कांग्रेस सभापतिमा प्रकाशमान भर्सेस भीमसेनदास!

काठमाडौं : शनिवार नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन हुँदैछ। देशकै राजधानी रहेको काठमाडौं महानगरको नगर अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ। काठमाडौं महानगरमा तरुण दलका केन्द्रीय सदस्यसमेत रहिसकेका निलकाजी शाक्यले उम्मेद्वारी घोषणा गरेका छन्। काठमाडौं महानगर वडा २५ का वडाध्यक्षसमेत रहेका शाक्य नेता प्रकाशमान सिंह निकट हुन्। २०३३ सालबाट नै…

कांग्रेस काठमाडौं महानगर सभापतिमा प्रगतिमान र नीलकाजीबीच प्रतिस्पर्धा

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरगपालिकाको अधिवेशन १६ असोजमा हुँदैछ।यसअघि अन्य जिल्लामा पालिका अधिवेशन भए पनि काठमाडौंमा भने क्रियाशील सदस्यताको विवादले वडा अधिवेशन नै ढिलो (५ असोज) देखि सुरु भएको थियो।काठमाडौं महानगर सभापति पदका लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्यबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। १५ वर्षपछि अधिवेशन हुन लागेको काठमाडौं महानगरमा संस्थापन पक्षबाट रञ्जित र इतर पक्षबाट शाक्य चुनावी मैदानमा उत्रँदैछन्।११ औं महाधिवेशनबाट निर्वाचित महानगर सभापत