काठमाडौं महानगरमा सुनिता डंगोलको फराकिलो अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रतालाई बढाएकी छिन्। राष्ट्रिय सभागृहमा १७ हजार ८१० मत गणना हुँदा सुनिताले ६ हजार ५५७ मत पाएकी छिन्। यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) ले १ हजार ८५५ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले…