प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन : यस्तो देखियो विरोधसभा अघिको र्‍याली

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकालेको छ ।मायतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस सुरु भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराइले जानकारी दिए । पाँचै स्थानको जुलुस सुन्...

सम्बन्धित सामग्री

प्रचण्ड–माधव समूहको विरोधसभा : रामकुमारीदेखि प्रचण्डसम्मले सम्बोधन गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ। विभिन्न स्थानबाट र्‍याली निकालिरहेका छन्।  र्‍यालीपछिको विराेधसभालाई नेकपा शीर्ष नेताहरुले सम्बोधन गर्दैछन्। अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गुरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोध

प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, दुई लाख मानिस उतार्ने दाबी

२८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा विरोधसभा गर्दैछ । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने …

भोलि प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधबार राजधानीमा प्रदर्शन गर्दैछ ।  विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । सो समूहको केन्द्रीय सङ्घर्ष समितिले आज जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।     उक्त समूहका अध्यक्षद्वय प्रच...

धनगढीमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन [फोटो फिचर]

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनगढीमा प्रचण्ड-माधव नेपाल समूहले‍ विरोधसभा आयोजना गरेको छ

बुटवलमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन [फोटो फिचर]

संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव नेपाल समूहले बुटवलमा शक्ति प्रदर्शनसहित विरोधसभा आयोजना गरेको छ । बुटवल राजमार्ग चौराहा, गोलपार्क र जीतगढी किल्लाबाट संसद विघटनविरुद्ध नाराबाजी गर्दै सुरु भएको प्रदर्शन पुष्पलाल पार्कमा पुगेर विरोधसभामा परिणत भएको छ

प्रचण्ड–माधव नेपाल पक्षको काठमाडौंमा ‘शक्ति प्रदर्शन’ हेर्नुहोस् तस्बिरमा

प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटनविरुद्ध देशभर विरोध प्रदर्शन गरिरहेको छ। मंगलबार काठमाडौंको भृकुटीमण्डमा विरोधसभा गर्दैछ। सभामा सहभागी हुन विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो।

नेकपाको विरोध सभा सुरु, ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आज राजधानीमा विरोधसभा गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर नेकपाको यो समूह आन्दोलनरत छ। राजधानीका १३ स्थानबाट नेकपाका नेता तथा कार्यकर्ताहरुले जुलुस निकाल्दै विरोध र्‍यालीको आयोजना गरेका थिए। र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत