नेकपाको विरोध सभा सुरु, ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आज राजधानीमा विरोधसभा गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर नेकपाको यो समूह आन्दोलनरत छ। राजधानीका १३ स्थानबाट नेकपाका नेता तथा कार्यकर्ताहरुले जुलुस निकाल्दै विरोध र्‍यालीको आयोजना गरेका थिए। र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत

सम्बन्धित सामग्री

यस्तो देखियो दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा (दाहाल-नेपाल) समूहले बुधबार काठमाडौंमा विरोध सभा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपा दाहाल-नेपाल समूहले विरोध जुलुससहित सभा आयोजना गरेको हो । पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको थियो ।

बुटवलमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनसहित बुटवलमा विरोध सभा सुरु भएको छ । सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालको पनि उपस्थिति छ ।

सडकदेखि रुखका हाँगासम्म : आन्दोलनमा उत्रिएका अनुहारहरु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तय गरेको विषयले सत्तारुढ दल विभाजनको चरणमा पुग्यो। औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टी कसको भागमा पर्छ, अझै तय भएको छैन। सतहमा यतिखेर सत्तारुढ नेकपा एकातिर देखिन्छ भने अर्कातिर आन्दोलनरत नेकपा। आन्दोलनरत नेकपाले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै विरोध सभा…

काँग्रेसको निष्कर्ष : विरोध सभा सफल, सरकार असफल

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबार सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ। कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनमा केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको र भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ सरकार नै उन्मुख भएको भन्दै काँग्रेस सडकमा उत्रेको हो। काठामडौँ उपत्यकासहित सातै प्रदेशका विभिन्न जिल्लामा काँग्रेसले शक्ति प्रदर्शन समेत गरेको हो।

सरकार विरुद्ध कांग्रेसको प्रदर्शन लापरबाहीपूर्ण : स्वास्थ्य सतर्कता देखिएन

पर्सा : कोरोना महामारीबाट बच्ने उपाय र दूरी कायम गर्ने पार्टी सभापतिको निर्देशनलाई उल्लंघन गर्दै पर्सामा पनि नेपाली कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको छ।  सरकारविरुद्ध कांग्रेसले विरोध सभा गरेको छ। आम सर्वसाधारणलाई कोरोनाबाट बच्ने सुरक्षा सतर्कता नपनाए पनि हुन्छ भन्ने सन्देश प्रवाह हुने गरी कांग्…