ओलीविरुद्धको शक्ति प्रदर्शनमा प्रचण्ड र नारायणकाजीबीच भनाभन: सभा विसर्जन गर्न इन्कार, पम्फाले देखेको ड्रोन एक्कासी कता हरायो?

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहलाई काठमाडौँमा शक्ति प्रदर्शन गर्न सबैभन्दा बढी चिन्ता खाली ठाउँ नभएकोमा हुन्छ। आमसभामा हजारौँलाई उपस्थित गराउने उद्देश्य अनुसार गाउँ-गाउँबाट कार्यकर्ता ल्याए पनि खुल्ला ठाउँ नै नभएपछि सडकमै आमसभा गर्नुपर्ने बाध्यता पनि छ। शुक्रबारको विरोधसभा पनि सडकमै गर्दा…