प्रचण्ड–माधव नेपाल पक्षको काठमाडौंमा ‘शक्ति प्रदर्शन’ हेर्नुहोस् तस्बिरमा

प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटनविरुद्ध देशभर विरोध प्रदर्शन गरिरहेको छ। मंगलबार काठमाडौंको भृकुटीमण्डमा विरोधसभा गर्दैछ। सभामा सहभागी हुन विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो।