अब ट्राफिक प्रहरीले जहाँ समात्यो, त्यहीं जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने प्रणालीको सुरुवात गरेको छ ।

सम्बन्धित सामग्री

अब ट्राफिक जरिवाना मेशिनबाटै

ट्राफिक प्रहरीले जरीवाना वापतको पैसा तिर्न डिजिटल मेशिन सञ्चालनमा ल्याएको छ । बुधबारदेखि जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगर, पुनर्वास नगरपालिकाको त्रिभुवनवस्ती र बेलौरी नगरपालिकाको बेलौरीमा गरी तीन ठाउँमा उक्त मेशिन सञ्चालनमा ल्याएको हो ।

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने भएको छ । यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भइसकेको र आईतबारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग...

उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवाना तिर्न सकिने

काठमाडौँ उपत्यकाको विभिन्न सात ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवाना तिर्ने गरी सेवा विस्तार गरेको हो । महाशाखाले महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गट्ठाघर, थापाथली,  मालीगाउँ र दरबारमार्गमा सेवा विस्तार गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लङ्घन

उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवाना तिर्ने गरी सेवा विस्तार गरेको हो।

उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवाना तिर्ने गरी सेवा विस्तार गरेको हो।...

अबदेखि उपत्यकाको ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाट जरिवाना तिर्न सकिने

काठमाडौैं, ९ माघ । काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरे बापत चालकहरुले तिर्नुपर्ने जरिवाना मेसिनको प्रयोग गरि तिर्न सकिने भएको छ । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ । उक्त मेसिनको महानगरीय ट्राफिक प्रहरी परिसर […]

उपत्यकाका सात ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं । ट्राफिक प्रहरीले दिने सेवालाई थप सहज बनाउन काठमाडौं उपत्यकाका सातवटा ट्राफिक कार्यालयहरूमा ट्राफिक जरिवाना तिर्न सकिने मेसिन विस्तार गरिएको छ । सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरिएको हो । यसअघि, यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालन...

अब ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम कारबाहीस्थलबाट नै तिर्न सकिने व्यवस्था गरेको छ । बिहीबार महाशाखाले ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम तत्कालै कारबाही स्थलबाटै भुक्तान गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्

ट्राफिकमा ‘क्यूआर कोड’बाट भुक्तानी सुरु

काठमाडौं, भदौ १७ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो । महाशाखाले आज एक कार्यक्रमका बीच उक्त […]

ट्राफिक नियम उल्लंघन गर्नेले अब मोबाइलबाटै जरिवाना तिर्न पाउने

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले अब जरिवाना रकम क्यूआर कोडबाटै भुक्तानी गर्नसक्ने भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् भुक्तानी गर्ने सेवाको आज दिउँसो १ बजे शुभारम्भ गर्ने जनाएको छ। महाशाखाका अनुसार जरिवानामा पर्ने चालकलाई अब ट्राफिक प्रहरीले क्युआर कोड भएको रसिद दिनेछ। रसिद लिएर जरिवाना रकम जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यता हट्नेछ। मोबाइलबाटै क्यूआर कोड स्क्यान गरी राजश्व तिर्न सक्ने महाशाखाले जनाएको छ।