अबदेखि उपत्यकाको ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाट जरिवाना तिर्न सकिने

काठमाडौैं, ९ माघ । काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरे बापत चालकहरुले तिर्नुपर्ने जरिवाना मेसिनको प्रयोग गरि तिर्न सकिने भएको छ । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ । उक्त मेसिनको महानगरीय ट्राफिक प्रहरी परिसर […]