दीपक मनाङ्गे भन्छन् - संसद् विघटन गर्छु भन्दै हिँड्नेलाई विश्वासको मत दिन सकिनँ

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)ले संसद् विघटन गरेर चुनावमा जानेजस्तो असंवैधानि कदम अरू केही नहुने बताएका छन् । उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभा विघटन गर्ने भनेको सुनेपछि उनको साथ छोडेको बताएका छन्