सकियो सन्दीपविरुद्धको मुद्दामा बहस, आजै आदेश आउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा दुबै पक्षका वकिल तथा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् । यो मुद्दामा आजै आदेश आउने जनाइएको छ । क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला […]

सम्बन्धित सामग्री

तपस्वी बम्जनको मुद्दामा बयान सकियो, आदेश केहिबेरमा आउने

तपस्वी रामबहादुर बम्जनको मुद्दामा बहस सकिएको छ। बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासमा भएको थुनछेक बहस सकिएको हो।...

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने सम्भावना

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको छ । द्वन्द्वकालीन घटनामा आधारित मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रारम्भिक बहस सकिएको हो । आदेश आजै आउने सम्भावना रहेको बताइएको छ । मुद्दामा रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनेश त्रिपाठी र ज्ञानेन्द्रराज आरणलगायतका अधिवक्ताले बहस गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिसमेतलाई लिएर सर्वोच्च अदालतमा मङ्गलवार रिट दर्ता भएको हो । अधिवक्ता आर...

तोसिमा कार्कीको मुद्दामा सकियो बहस

काठमाडौँ- ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल […]

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने

काठमाडौँ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासबाट आजै थुनछेक आदेश जारी हुँदै छ । सन्दीपविरुद्धको मुद्दामा मंगलबारदेखि सुरु भएको थुनछेक बहस आज सकिएको हो । सरकारी वकिलको तर्फबाट न्यायाविवक्ता लक्ष्मण उपाध्याय घिमिरेको नेतृत्वमा चारजना सरकारी वकिल, जाहेरवालाको तर्फबाट तीनजना […]

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस सकियो

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस सकिएको छ । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आज नै थुनछेक आदेश दिनेछ । गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्

सन्दिप लामिछानेविरुद्धको मुद्दाको बहस सकियो, केहीबेरमा आदेश आउने

काठमाडौं, १८ कार्तिक । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ । सो मुद्दामा बहस सकिएसँगै अहिले केहीबेरमा आदेश आउने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा थुनछेक बहस भएको थियो । लामिछानेको बहस भने मंगलबार नै सकिएको थियो । सो बयानको क्रममा उनले आफूले करणी नगरेको जिकिर […]

सन्दीपको मुद्दामा बहस सकियो, आदेश आजै आउने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहससँगै बहस सकिएको हो । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीम रिहा गर्ने […]

आईजीपी मुद्दामा दुवै पक्षको बहस सकियो, २६ गते अर्को पेशी

बैशाख २२ गतेबाट प्रारम्भिक सुनुवाइ भएको आइजीपीको मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । इजलासले कारण देखाऊ आदेश जारी गर्दै अग्रधिकारमा राखेर सनुवाइ गर्न आदेश दिएको थियो ।

पल शाहको मुद्दामा बहस सकियो

काठमाडौँ । अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालतमा बहस सकिएको छ । अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ । जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । त्यसमा आज भएको सुनवाइमा शाहको तर्फबाट […]

पल शाह विरुद्धको थुनछेक बहस सकियो, आदेश आजै आउने

नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए ।उनी भन्छन्,  ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उनले जानकारी दिए । जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट तीनजनाले बहस