प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने सम्भावना

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको छ । द्वन्द्वकालीन घटनामा आधारित मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रारम्भिक बहस सकिएको हो । आदेश आजै आउने सम्भावना रहेको बताइएको छ । मुद्दामा रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनेश त्रिपाठी र ज्ञानेन्द्रराज आरणलगायतका अधिवक्ताले बहस गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिसमेतलाई लिएर सर्वोच्च अदालतमा मङ्गलवार रिट दर्ता भएको हो । अधिवक्ता आर...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले कारण सोध्यो

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरोकारवाला मन्त्रीहरूविरुद्ध परेको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।...

प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दामा आदेश सुनाउन सर्वोच्चको आलटाल

काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सात वर्ष पुरानो अवहेलना मुद्दामा अन्तिम आदेश सुनाउन आलटाल गरेको छ। गत असोज ७ गते सुनुवाइ सकेर दुई महिनाभन्दा बढी समयपछिका लागि सोमबार निर्णय सुनाउने (निसु) मिति तोके पनि निर्णय दिइएन। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले असाजे ७ गते सुनुवाइ सके पनि ‘पर्ख र […]

चाल्र्स शोभराजको मुद्दामा कारण देखाउ आदेश जारी

केन्द्रीय कारागारमा जेल सजाय भोगिरहेका फ्रान्सेली नागरिक चाल्र्स शोभराजको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो ।उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई […]

शोभराजको मुद्दामा कारण देखाऊ आदेश जारी

बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका छन् ।नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रह

भूमि आयोग खारेजीविरुद्धको मुद्दामा मन्त्रिपरिषद् निर्णयको फाइल झिकाउने आदेश

सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्धको मुद्दामा मन्त्रिपरिषद् निर्णयको फाइल झिकाउने आदेश गरेको छ। सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।  तत्कालीन प्रधानमन्त्री केपी...

अवहेलना मुद्दामा प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले ७ दिनभित्र लिखित जवाफ सहित आफैं उपस्थित हुन आदेश दिएको हो। प्रचण्डविरुद्ध समिर हायुले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए। यसअघि अदालतले प्रधानमन्त्री केपी शर्मा…

प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

१५ माघ, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।