पल शाहको मुद्दामा बहस सकियो

काठमाडौँ । अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालतमा बहस सकिएको छ । अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ । जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । त्यसमा आज भएको सुनवाइमा शाहको तर्फबाट […]

सम्बन्धित सामग्री

पल शाह मुद्दामा बहस सकियो, केहीबेरमा फैसला आउँदै

काठमाडौं । तनहुँ जिल्ला अदालतमा विचाराधीन नायक पल शाहविरुद्धको जबर्जस्ती करणी मुद्दाको फैसला बहस सकिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा भएको बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानून व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । केहीबेरमा आचार्यले फैसला सुनाउनेछन् । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप […]

अभिनेता पल शाह मुद्दाको बहस सकियो, आजै फैसला आउने

काठमाडौं : एक १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभिनेता पल शाहको मुद्दामा अन्तिम फैसलाको लागि बहस सकिएको छ। नवलपुर जिल्ला अदालतमा आज बिहानैदेखि शाहका पक्षमा वकिल र सरकारी वकिलहरुलेहरुले बहस सकेका हुन्। आज नै फैसला आउने सम्भावना बढिरहेको जिल्ला अदालत नवलपरासीका एक कर्मचारीले जानकारी दिए। शाहको पक्षमा ७…

पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ?

तनहुँ । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो । बिहीबार बहस सकिएर आदेश जारी हुने खबर सार्वजनिक भएसँगै जिल्ला अदालत […] The post पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह विरुद्धको थुनछेक बहस सकियो, आदेश आजै आउने

नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए ।उनी भन्छन्,  ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उनले जानकारी दिए । जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट तीनजनाले बहस

नायक पल शाहको थुनछेक बहस सकियो

काठमाडौं, १० चैत्र । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहको थुनछेक बहस सकिएको छ। । जिल्ला अदालत तनहुँमा थुनछेक बहस सकिएको स्रोतले जनाएको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासमा थुनछेक बहस भएको हो । अभिनेता पल शाह र उनका म्यानेजर कृष्ण जोशीको पक्षबाट ११ जना र पीडितको पक्षबाट ७ जना कानुन व्यवसायीहरुले आज […]

पल शाहको थुनछेक बहस सकियो, आदेश केही बेरमा

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहको थुनछेक बहस सकिएको छ । आदेश लेख्ने काम भइरहेको तनहुँ जिल्ला अदालत स्रोतले जानकारी दियो । प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवशायीले बहस गरेका छन् । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासमा थुनछेक बहस भएको हो । […]