सिमकोट – हुम्लाको दुर्गम र पिछडिएका बस्तीका तीन सयजना ज्येष्ठ नागरिक तथा एकल महिलालाई कम्बल वितरण गरिएको छ। डिकुनइकाजु इन्टरनेसनल परिषद्ले आइतबार सिमकोट गाउँपालिका ३ र ४ का तीन सय ज्येष्ठ नागरिक र एकल महिलालाई कम्बल वितरण गरेको हो। जाडोबाट बचाउन र न्यानो कपडा किन्न नसक्ने उनीहरुलाई कम्बल वितरण गरिएको परिषद्का सचिव रवीन्द्र लामाले जानकारी […]