संरक्षणको पर्खाइमा ज्येष्ठ नागरिक

मानव जीवनक्रममा एकपटक वृद्धावस्था आउँछ । यस्तो अवस्थाका जोकोहीलाई ज्येष्ठ नागरिक मानिन्छ । कुनै पनि देशका ज्येष्ठ नागरिक त्यस देशका सम्पत्ति हुन् । उनीहरू माया–ममता र करुणाका खानी हुन् । त्यसैले उनीहरूलाई हेंला गर्नु एवं चित्त दुखाउनु कुनै पनि सन्तति, समाज र सरकारको नीच काम हो ।आज विश्वका धेरै देशमा संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा […]