ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य परीक्षण प्रभावकारी

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ।

सम्बन्धित सामग्री

काभ्रेमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मंगलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ ।  पनौती नगरका १२ वटै वडामा एकैसाथ उक्त कार्यक्रमको शुभारम्भ […]

सिन्धुपाल्चाेकमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी

काठमाडाैँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ। पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन हुने चौतारा साँगाचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताए। वडा नम्बर ४ कुबिण्डे, वडा नम्बर १ स्याउले र वडा नम्बर ११ भिमटारमा सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा पाँच […]

ज्येष्ठ नागरिक स्वास्थ्य शिविरबाट ३ सय बढी नागरिक लाभान्वित

काठमाडाैँ- मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य शिविरबाट बैतडीमा करिब साढे ३ सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। पाटन नगरपालिकाकोे सिद्धपुर स्वास्थ्यचौकी र पुर्चौडी नगरपालिकास्थित भूमिराज स्वास्थ्यचौकीमा सम्पन्न भएको शिविरबाट ३४३ लाभान्वित भएका हुन्। सिद्धपुरमा १५३ र भूमिराजमा १९० ज्येष्ठ नागरिकले सेवा लिएका स्वास्थ्य कार्यालय बैतडीमा अनमी कविता भट्टले जानकारी दिइन्। उनले भने, ‘बढीजसो ज्येष्ठ नागरिकमा बाथरोग, […]

ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ,२४ जेठ । वीरेन्द्रनगर नगरपालिकाले नगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो । बैठकले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अति […]

ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सरकारले दियो सैद्धान्तिक सहमति

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सहमति प्रदान गरिएको बताए।

ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको निर्णय

काठमाडौँ  । सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति जुटाएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए । अस्पताल निर्माणबारे बिहीबार नै स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ३ तीन सदस्यीय कार्यदल बनाएका छन् । कार्यदलले अस्पताल कुन ठाउँमा बनाउने, आवश्यक जग्गा व्यवस्थापन र […]

ज्येष्ठ नागरिक अस्पताल अर्को आर्थिक वर्षमा स्थापना हुने : स्वास्थ्य खतिवडा

काठमाडौँ, २८ माघ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ज्येष्ठ नागरिकलाई मात्र उपचार गर्न भनेर ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न लागिएको बताएका छन् । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री खतिवडाले अस्पताल स्थापनाका लागि समिति गठन गरेर सम्भाव्यता अध्ययन कार्य भइरहेको र अर्को वर्ष […]

देवीघाट ज्येष्ठ नागरिक सेवा आश्रममा सेनाको स्वास्थ्य शिविर

नेपाली सेनाले नुवाकोट जिल्लाको बिदुर नगरपालिका–५ देवीघाटस्थित ज्येष्ठ नागरिक सेवा आश्रममा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । श्री नम्बर ६ बाहिनी अड्डाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।  स्वास्थ्य शिविरमा आश्रमका २७ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सम्बन्धी रणनीति बनाउँदै सरकार

मन्त्रालयले रणनीतिको मस्यौदा तयार पार्न ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलसँग नौ बुँदे सम्झौता गरेको छ।

तामाकोशीमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य जाँच

दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दक्ष स्वास्थ्यकर्मीमार्फत घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ ।  माघ १५ गतेदेखि सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण घरदैलो कार्यक्रमबाट ७ वडाका २ हजार ३१४ जनाले सेवा पाएको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाका अनुसार सेवा लिनेमा १ हजार २०९ महिला र १ हजार १०५ पुरुष रहेका छन् । प्रत्येक वडामा २/२ जनाका दरले दक्ष स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा पुगेर स्वा...