३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं : आज ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र जेष्ठ नागरिक महासंघको संयुक्त आयोजना बिहान साढे ९ बजेदेखि भर्चुअल कार्यक्रम हुने मन्त्रालयका सुचना अधिकारी निराजन घिमिरेले जानकारी दिए।यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९० देखि अक्टोबर १ लाई संसारभर नै अन्तर्