पोखरा । युरोपस्थित अनलाइनखबकर्मी बसन्त रानाभाटलाई पितृशोक परेको छ । रानाभाटका पिता थीरबहादुर रानाभाटको ७३ वर्षको उमेरमा फागुन २० गते दिउँसो निधन भएको हो । विगत डेढ वर्षदेखि अस्वथ थीरबहादुरको पोखरा महानगरपालिका-२१ कृस्ती सिमलचौरस्थित निवासमा निधन भएको हो। पोखरा महानगरपालिका मेयर धनराज आचार्य, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, कांग्रेस महासमिति सदस्य देवराज चालिसे, कांग्रेस […]