नायिका श्वेता खड्कालाई पितृशोक

काठमाडौं,६ मंसिर । नायिका श्वेता खड्कालाई पितृशोक परेको छ । खड्काका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ वनस्थलीस्थित आफ्नै निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । ओतबहादुर १०१ वर्षका थिए । पूर्व सैनिक समेत रहेका ओतबहादुरको मंगलबारनै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको बताईएको छ ।

सम्बन्धित सामग्री

राजनीतिमा लागेको लेउ हटाउन राजनीतिमा लाग्ने हिम्मत गरेँ : श्वेता खड्का

काठमाडौँ । नायिका श्वेता खड्काले आफू राजनीतिमा लागेको लेउ हटाउन राजनीतिमा लाग्ने हिम्मत गरेको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राजनीति व्यावसायिक पेसा नभई सेवाको क्षेत्र भएको र राजनीतिलाई कमाइ गरी खाने भाँडोको रुपमा प्रयोग गर्नेहरूलाई विस्थापित गर्नको लागि अग्रसर हुने महसुस भएको कारण आफू यो क्षेत्रमा आएको बताएकी छन्। राजनीतिलाई फोहोरी खेलको […]

भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं : नेपाली चलचित्रका अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले केसीलाई पार्टीमा भित्र्याएका हुन्। अभिनेता केसीसहित नायिका श्वेता खड्का र चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गरेका छन्।कांग्रेस प्रवेश गरेका अभिनेता केसी यसअघि एमालेमा प्रवेश गरेका थिए। एमालेबाट काठमाडौं १ बाट सिफारिस भएपनि विरोधका कारण टिकट पाएका थिएनन्।

अभिनेता भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

सुष्मा-उत्सवको झगडामा मुछिइन् नायिका स्वेता खड्का

आफूमाथि कुटपिट भएको भन्दै सुष्माले अभिनेत्री श्वेता खड्का, उनका पति विजेन्द्र सिंह, स्वेताकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीविरुद्ध उजुरी दिएकी थिइन् ।

मंसिर २२ मा बिहे गर्दै श्वेता खड्का

नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह …

श्वेताको सफेद फोटो

नायिका श्वेता खड्का लकडाउनको मौकामा आफू एम्बेस्डर रहेको माछापुच्छ्रे बैंकको विज्ञापनमा व्यस्त छिन्।

सुटिङ स्थलबाटै नायिका श्वेता खड्का दिल्ली अस्पतालमा

काठमाडौं । नायिका श्वेता खड्का गम्भिर स्वास्थ्य समस्याका कारण भारतको दिल्ली बीएलके सुपर स्पेसियालिटी अस्पतालमा भर्ना भएकी छिन् ।  घाटिमा ट्युमर देखा परेपछि नायिका खड्कालाई उपचारका लागि दिल्ली पुर्याईएको हो ।    हालै उनको ...

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका सबै हलहरुबाट राम्रो प्रतिक्रिया पाएपछि उनी अहिले मोफसलका हलहरुमा पुगेकी छिन्।