अच्युत वाग्लेलाई पितृशोक

१८ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक अच्युत वाग्लेलाई पितृशोक परेको छ । उनका ८४ वर्षीय पिता पण्डित विष्णुप्रसाद वाग्लेको हिजो आइतबार निधन भएको हो । उनी दमका बिरामी थिए । उनका चार छोरा छन् ।