नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको हो ।
नीतिमा भनिएको छ, ‘सरकारी कारोबार गर्ने बैंक शाखाहरूले विद्युतीय भुक्तानीका उपायहरू अबलम्बन गरी सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिले सहजै...