हिमपातले वार्षिक परीक्षा नहुँदै मनाङका विद्यालय बन्द

यसवर्ष कतै त्रैमासिक र कतै अद्र्यवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन । मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपात अगावै लमजुङ, चितवन, पोखरा, काठमाडौँतर्फ झर्ने गर्दथे । यस पटक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ ।

सम्बन्धित सामग्री

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

काठमाडौँ,२५ पुष । चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । हिउँदमा […]

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

सिमकाेट- चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन्। जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन्। सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन्। बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन्। हिउँदमा अत्यधिक चिसो हुने भएकाले हुम्लालगायत साविकका […]

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

२५ पुस, सिमकोट। चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मीन पचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । […]

दुई वर्षपछि विद्यालयमा वार्षिक परीक्षा, कस्तो होला सिकाइ उपलब्धि ?

५ वैशाख, काठमाडौं । चालु शैक्षिक सत्र २०७८ यही वैशाखमा सकिँदै छ । अहिले कतिपय विद्यालयमा कक्षा नौसम्मका विद्यार्थीको धमाधम परीक्षा चलिरहेको छ भने कतै भर्खरै सकिएको छ । कोरोना महामारीका कारण २०७६ सालदेखि विद्यालय शिक्षा प्रभावित हुँदै आएको छ । २०७६ सालयता विद्यार्थीले वार्षिक परीक्षा भौतिक उपस्थितिमा दिन पाएका थिएनन् । दुई वर्षसम्म राम्रोसँग […]

कागज किन्ने पैसा नभएपछि श्रीलङ्कामा ४५ लाख विद्यार्थीको परीक्षा स्थगित

श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरिएको श्रीलङ्काका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।परीक्षा आउँदो सोमबारदेखि हुने तय भएको थियो । यो परीक्षा विद्यार्थीलाई माथिल्लो कक्षामा बढुवा अर्थात स्तरोन्नती गर्ने वा नगर्ने भन्ने निरन्तर मूल्यांकन प्रक्रियाको एउटा अंश हो । श्रीलङ्काले सन् १९४८ मा स्वत...

असार १ देखि विद्यालय खुलाउने वीरगञ्ज महानगरपालिकाको निर्णय

पर्सा : वीरगञ्ज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु असार १ देखि पुनः सञ्चालन हुने भएको छ। दोस्रो लहरको कोरोना महामारीको कारण महानगर क्षेत्रका शैक्षिक संस्था गत वैशाख १२ देखि बन्द रहेका विद्यालयहरु विद्यार्थीको भौतिक उपस्थितिविना नै खुल्ने भएका हुन्।विद्यालय बन्द रहेकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा हुन पाएको छैन। त्यसैले आन्तरिक मूल्यांकन गरेर परीक्षा फल प्रकाशन गर्न पनि विद्यालय खुला गर्नु परेको महानगर प्रमुख विजयकुमार सरवगीले बताए। ‘विद्यालय सरसफाइ ग

दुई दिनमै उल्टियो निर्णय, सिन्धुपाल्चोकका सबै विद्यालय बन्द गर्ने निर्णय

सिन्धुपाल्चोक : बैशाख मसान्तपछि वार्षिक परीक्षा सकेर विद्यालय गर्ने जिल्ला कोभिड १९ विपद् व्यवस्थापन समितिको निर्णय दुई दिनमै उल्टिएको छ। जिल्लामा कोरोना दिनप्रतिदिन फैलिँदै गएपछि बुधबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल लगायतलाई कोरोना संक्रमण भएपछि विद्यालय खोल्ने निर्णय उल्टाइएको हो। आज बसेको बैठकले बिहीबारदेखि गर्ने भनिएको सबै तहको परीक्षासमेत स्थगित गरेको छ। सिन्धुपाल्चोकमा वार्षिक परीक्षा सकेर मात्रै वैशाख मसा

पाल्पाका सबै विद्यालय आजदेखि बन्द

पाल्पा : कोरोना महामारीको दोस्रो लहर फैलिएपछि पाल्पाका सबै विद्यालय मंगलबारदेखि बन्द भएका छन्। विद्यालय बन्द भएपछि वार्षिक परीक्षा स्थगित भएका छन्। सञ्चालन भइरहेका परीक्षासमेत रोकिएका छन्।पाल्पामा ४९३ वटा विद्यालय छन्। जसमध्ये ४४९ सामुदायिक र ४४ वटा संस्थागत हुन्। विद्यालय बन्द भएसँगै ७१ हजार ३०२ जना विद्यार्थीको पढाइ प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख रमेशराज पौडेलले बताए। उनका अनुसार विद्यार्थी उक्त संख्या बाल कक्षादेखि १२ कक्षासम्मको हो।यहाँका १० वटै स्थानीय तहले विज्ञ