सिन्धुपाल्चोकमा वार्षिक परीक्षा सकेर मात्रै वैशाख मसान्तपछि विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं : सरकारले देशभरका विद्यालय भौतिक उपस्थिति बन्द गर्ने निर्णय गरेको भएपनि सिन्धुपाल्चोक जिल्लामा बार्षिक परिक्षा सञ्चालन गरेर मात्रै बन्द गर्ने निर्णय गरेको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समिति र जिल्ला समन्वय समितिले गरेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। बैशाख मसान्तभित्र सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायबीच छलफल भएको 

सम्बन्धित सामग्री

कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाले लिने

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा नगरले लिने निर्णय गरेको छ। विद्यार्थीको क्षमताको निष्पक्ष मूल्याङ्कनका लागि नगर कै मातहतमा परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परीक्षण गर्दा विद्यार्थीको सही मुल्याङ्कन हुन नसकेको नगर शिक्षा समितिले निष्कर्ष निकालेको छ।त्यसैले आगामी दिनमा नगरपालिका भित्रका सबै विद्यालयमा (एसईई) जस्तै परीक्षा सञ्चालन गरिने सामाजिक विकास समित

अब कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाले लिने

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा नगरले लिने निर्णय गरेको छ। विद्यार्थीको क्षमताको निष्पक्ष मूल्याङ्कनका लागि नगर कै मातहतमा परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परीक्षण गर्दा विद्यार्थीको सही मूल्याङ्कन हुन नसकेको नगर शिक्षा समितिले निष्कर्ष निकालेको छ। त्यसैले आगामी […]

वार्षिक परीक्षा र नयाँ भर्ना वैशाखमा, नयाँ शैक्षिक सत्रको पढाइ जेठ १ देखि

काठमाण्डाै – सरकारले आउँदो शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । कोरोना महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकाेले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षिक परीक्षा सकेर जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको उहाँले बताउनुभयो । परीक्षा बोर्ड...

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् । भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ । परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ । द

असार १ देखि विद्यालय खुलाउने वीरगञ्ज महानगरपालिकाको निर्णय

पर्सा : वीरगञ्ज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु असार १ देखि पुनः सञ्चालन हुने भएको छ। दोस्रो लहरको कोरोना महामारीको कारण महानगर क्षेत्रका शैक्षिक संस्था गत वैशाख १२ देखि बन्द रहेका विद्यालयहरु विद्यार्थीको भौतिक उपस्थितिविना नै खुल्ने भएका हुन्।विद्यालय बन्द रहेकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा हुन पाएको छैन। त्यसैले आन्तरिक मूल्यांकन गरेर परीक्षा फल प्रकाशन गर्न पनि विद्यालय खुला गर्नु परेको महानगर प्रमुख विजयकुमार सरवगीले बताए। ‘विद्यालय सरसफाइ ग

चार पालिकामा वार्षिक परीक्षा सञ्चालन

दोलखा, (नेस) संघीय सरकारको निर्देशन विपरीत दोलखाका चार गाउँपालिकाले विद्यालयस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेका छन् ।कोरोना संक्रमणको दोस्रो लहर नेपालमा समेत तीव्ररूपमा बिस्तार भएपछि सरकारले वैशाख १६ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । सरकार र जिल्ला संकट व्यवस्थापन केन्द्रको समेत निर्णयको व्यवास्ता गर्दै दोलखाको कालिञ्चोक, गौरीशंकर, बैतेश्वर र मेलुङ गाउँपालिकाले विद्यालयस्तरीय वार्षिक […]

दुई दिनमै उल्टियो निर्णय, सिन्धुपाल्चोकका सबै विद्यालय बन्द गर्ने निर्णय

सिन्धुपाल्चोक : बैशाख मसान्तपछि वार्षिक परीक्षा सकेर विद्यालय गर्ने जिल्ला कोभिड १९ विपद् व्यवस्थापन समितिको निर्णय दुई दिनमै उल्टिएको छ। जिल्लामा कोरोना दिनप्रतिदिन फैलिँदै गएपछि बुधबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल लगायतलाई कोरोना संक्रमण भएपछि विद्यालय खोल्ने निर्णय उल्टाइएको हो। आज बसेको बैठकले बिहीबारदेखि गर्ने भनिएको सबै तहको परीक्षासमेत स्थगित गरेको छ। सिन्धुपाल्चोकमा वार्षिक परीक्षा सकेर मात्रै वैशाख मसा

पोखराका विद्यालयले वार्षिक परीक्षा वैशाखभित्रै सक्नुपर्ने

सरकारले वैशाख मसान्तसम्म शहरीक्षेत्रका विद्यालय बन्द गरे पनि कास्कीको पोखरा महानगरपालिकाले वार्षिक परीक्षा भने नरोक्ने निर्णय गरेको छ ।

कोरोना कहरले बन्द सिमकोटका विद्यालय माघ १५ बाट खुल्दै

हुम्लामा मङसिरमा अन्तमा वार्षिक परीक्षा भएर फागुन पहिलो साता नयाँ शैक्षिक सत्र शुरु हुने भएपनि यो वर्ष कोरोनाका कारण शैक्षिक संस्था बन्द भई विद्यार्थीको पढाइमा बाधा पुगेपछि माघ १५ गतेबाट विद्यालय सञ्चालन गरी हुम्लामा पनि यस बर्षको शैक्षिक सत्र आउदो जेष्ठबाट सुरु गर्ने निर्णय भएको छ ।