कागज किन्ने पैसा नभएपछि श्रीलङ्कामा ४५ लाख विद्यार्थीको परीक्षा स्थगित

श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरिएको श्रीलङ्काका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।परीक्षा आउँदो सोमबारदेखि हुने तय भएको थियो । यो परीक्षा विद्यार्थीलाई माथिल्लो कक्षामा बढुवा अर्थात स्तरोन्नती गर्ने वा नगर्ने भन्ने निरन्तर मूल्यांकन प्रक्रियाको एउटा अंश हो । श्रीलङ्काले सन् १९४८ मा स्वत...

सम्बन्धित सामग्री

श्रीलङ्कामा आर्थिक सङ्कट, कागज अभावले परीक्षा स्थगित

काठमाडौं । श्रीलङ्का गम्भीर आर्थिक सङ्कटमा परेको छ । आर्थिक सङ्कटकै कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रुद्ध गर्नु परेका समाचार सार्वजनिक भएका छन् । आजबाट सुरु हुने भनिएको विद्यालयको टर्म टेस्ट परीक्षा कागज अभावका कारण अनिश्चितकाका लागि रुद्ध गरिएको श्रीलङ्काका अधिकारीहरूलाई उद्धृत गर्दै द गार्जिएनले समाचार लेखेको छ । परीक्षा रोकिँदा लाखौँ विद्यार्थीहरूको […]

कागज किन्न विदेशी मुद्रा नभएपछि श्रीलंकामा ३० लाख विद्यार्थीको परीक्षा स्थगित

काठमाडौं– प्रिन्ट गर्ने कागज आयात गर्न विदेशी मुद्राको अभाव भएपछि श्रीलंकामा परीक्षा नै स्थगित गरिएको छ । सोमबारबाट शुरु हुने भनिएको परीक्षा प्रिन्ट गर्ने कागजको गम्भीर अभाव भएपछि विद्यालयस्तरीय परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो । यसबाट श्रीलंकाका ४५ लाखमध्ये दुई तिहाइ वा करिब ३० लाख विद्यार्थी प्रभावित हुने सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले […]

श्रीलंकामा कागज र मसी आयात हुन नसक्दा परीक्षा स्थगित

६ चैत, काठमाडौं । विदेशी मुद्राको अभावका कारण गम्भीर आर्थिक संकट झेलेको श्रीलंकामा कागज र मसी आयात गर्न नसकिएपछि पश्चिमी प्रान्तका विद्यालयमा परीक्षा स्थगित गरिएको छ । डलरको अभावमा प्रिन्टिङ पेपर र मसी आयात गर्न नसकिएपछि पश्चिमी प्रान्तका विद्यालयमा परीक्षा स्थगित गरिएको श्रीलंकाका अधिकारीले बताएका हुन् । अधिकारीहरूका अनुसार सोमबारदेखि सुरु हुने ९, १० र […]

श्रीलंका सरकारले कागज खरिद गर्न नसक्दा लाखौं विद्यार्थीको परीक्षा स्थगित

काठमाडौं । श्रीलंका सरकारसँग कागज किन्ने पैसा नहुँदा लाखौं विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । केही महिनादेखि विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंकाले कागज आयात गर्न नसक्दा परीक्षाको प्रश्नपत्र समेत छाप्न नपाउँदा परीक्षा रद्द गर्नुपरेको हो । त्यहाँको शिक्षा मन्त्रालयले पश्चिम श्रीलंकाका विद्यालयहरुले भोलि (सोमबार) देखि लिने तयारी गरेको परीक्षा स्थगित गर्ने जनाएकाे छ । यो […]