कागज र मसी आयात गर्न नसक्दा श्रीलंकामा रोकियो वार्षिक परीक्षा, ४० लाख बढी विद्यार्थी प्रभावित

श्रीलंका सरकारले विद्यालय तहको वार्षिक परीक्षा स्थगित गर्ने निर्णयको अहिले विश्वभर चर्चा भइरहेको छ। आर्थिक संकटसँग गुज्रिरहेको श्रीलंकाले शनिवार कागजको अभावका कारण सोमवारबाट हुने भनिएको परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। सामान आयात गर्न आर्थिक संकट देखा परेसँगै अधिकारीहरुले परीक्षा स्थगित गर्ने निर्णय गरेका हुन्। काजगसँगै मसी आयात गर्न विद्यालयले…