बेहुली लिन गएका बेहुला हिरासतमा

काठमाडौं । बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । घटना झापाको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन् । उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए । शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका […] The post बेहुली लिन गएका बेहुला हिरासतमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मोरङमा बेहुली लिन गएका जन्तीमाथि आक्रमण, मोटरसाइकलमा आगजनी

मोरङ – बेहुली लिन हिँडेका जन्तीमाथि मोरङको जहदा गाउँपालिकामा आक्रमण भएको छ। सुनवर्षी नगरपालिका–९ डाइनियाँबाट बुधन मण्डलको घरमा बेहुली लिन हिँडेका बेहुला पक्षमाथि मंगलबार बिहान आक्रमण भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार डाइनियाँबाट बेहुला विक्की सिंह जन्तीसहित जहदा पुग्ने क्रममा बीच बाटो छेकेर आक्रमण हुँदा दुई युवक घाइते भएको र एउटा मोटरसाइकलमा आगजनी भएको […]

दाइजोमा मोटरसाइकल माग्दा बेहुली लिन गएका बेहुला हिरासतमा

काठमाडौं । झापाको मेचीनगरमा बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन् । उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए । शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए । […]

दाइजोमा मोटरसाइकल मागेपछि बेहुली लिन गएका बेहुला हिरासतमा

दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए ।  शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए ।

दाइजोमा मोटरसाइकल मागेपछि बेहुली लिन गएका बेहुला हिरासतमा

दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए ।  शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए ।

कोरोना पोजिटिभ बेहुलाले गरे बिहे, सबैले लगाए पीपीई किट (भिडियो)

भारतको मध्य प्रदेशमा कोरोनाकालको अनौठो बिहेको भिडियो सार्वजनिक भएको छ ।  बिहेमा बेहुला, बेहुली, पण्डित तथा अन्यले पीपीई किट लगाएका थिए ।  सरकारी अधिकारीहरूको उपस्थितिमा पीपीई किट लगाएर बेहुला बेहुलीले अग्नि परिक्रमा गरेका थिए ।  प्रशासनले शहरको एक मांगलिक भवनमा बिहे भइरहेको र दुलाहा कोरोना पोजिटिभ भएको खबर पाएको थियो । खबर पाएपछि तहसीलदार नवीन गर्ग बिहे रोक्न गएका थिए ।  तर घरपरिवारका मानिसले बिन्तीभाउ गरेपछि उनको मन पग्लियो । उनले आफूभन्दा माथिका अधिकारीलाई सोध्दा बिहे गर्न द...

डोलाडोलीमा ‘दुल्हेराजा दुल्हीरानी’

चिटिक्क सिँगारिएको डोला थियो। त्यसभित्र गलाभरि पैसाको माला लगाउनुभएका ‘दुल्हेराजा’ । डोलाको पछिपछि परम्परागत वेशभूषामा सजिएका महिला, युवकयुवतीसहित बालबालिका पनि बाजागाजाको तालमा नाचिरहेका थिए। सुदूरपश्चिम प्रदेशको तराईवासी, आदिवासी, जनजाति र रानाथारू समुदायको विवाहमा देखिएको दृश्य हो, यो। विवाहमा बेहुला (दुलहा)लाई डोला र बेहुली (दुलही)लाई डोलीमा बोक्ने रानाथारू समुदायको पुरानो चलन हो। डङ्गौरा, देउखरिया थारूले डोलाडोलीमा बेहुलाबेहुली बोक्ने चलनलाई मास्दै गएका बेला रानाथारू समुदायले भने आफ्नो पुरानो परम्परालाई जोगाएर राखेको छ।

जब बेहुला रित्तै घर फर्केपछि...... - Naya Patrika

मिथिलामा समान्यतया विवाहपछि बेहुली बेहुलाको घरमा जाने चलन छ । तर महोत्तरीको जलेश्वर नगरपलिका –१२ नैन्हीमा बिहे गर्न गएका बेहुला बेहुली नलिर्इ घर फर्कनुपरेपछि यतिवेला यो घटना जिल्लामा चर्चाको विषय...पूरा पढ्नुहोस् »