कोरोना पोजिटिभ बेहुलाले गरे बिहे, सबैले लगाए पीपीई किट (भिडियो)

भारतको मध्य प्रदेशमा कोरोनाकालको अनौठो बिहेको भिडियो सार्वजनिक भएको छ ।  बिहेमा बेहुला, बेहुली, पण्डित तथा अन्यले पीपीई किट लगाएका थिए ।  सरकारी अधिकारीहरूको उपस्थितिमा पीपीई किट लगाएर बेहुला बेहुलीले अग्नि परिक्रमा गरेका थिए ।  प्रशासनले शहरको एक मांगलिक भवनमा बिहे भइरहेको र दुलाहा कोरोना पोजिटिभ भएको खबर पाएको थियो । खबर पाएपछि तहसीलदार नवीन गर्ग बिहे रोक्न गएका थिए ।  तर घरपरिवारका मानिसले बिन्तीभाउ गरेपछि उनको मन पग्लियो । उनले आफूभन्दा माथिका अधिकारीलाई सोध्दा बिहे गर्न द...

सम्बन्धित सामग्री

कञ्चनपुरमा डेंगु परीक्षण गर्न किट अभाव

कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद गर्ने र परीक्षण गरेको शुल्क लिने निर्णय गरेको बताए । “सरकारले निःशुल्क परीक्षण भने पनि प्रदेश सरकारबाट पर्याप्त किट उपलब्

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

९ असोज, धनगढी । कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले […]

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।...

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

कञ्चनपुर – कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद […]

डेङ्गु र स्क्रबटाइफस परीक्षण गर्न किट अभाव

दोधारा चाँदनी– कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफसका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु र स्क्रबटाइफसको परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा निजी अस्पतालमा चर्को शुल्क तिरेर परीक्षण गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । बुधबार महाकाली अस्पतालमा उपचारका लागि पुगेका सन्तोष पन्तले अस्पतालमा परीक्षण गर्ने किट नहुँदा निजी प्रयोगशालामा […]

कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफस परीक्षण गर्न छैन किट

दोधारा चाँदनी : कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफसका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु र स्क्रबटाइफसको परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा निजी अस्पतालमा चर्को शुल्क तिरेर परीक्षण गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन्। बुधवार महाकाली अस्पतालमा उपचारका लागि पुगेका सन्तोष पन्तले अस्पतालमा परीक्षण गर्ने…

म्याद नाघेको किट अस्पतालले फिर्ता गर्‍यो

काठमाडौँ– कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठाएको भन्दै अस्पतालले कार्यालयलाई किट फिर्ता पठाएको छ । कोरोना बिरामीको उपचार गर्दै […]

किट सकिएपछि रुकुमकोटमा परीक्षण रोकियो

रुकुम (पूर्व) : एन्टिजेन किटको अभाव भएपछि रुकुमकोटमा पिसिआर परीक्षण स्थगित गरिएको छ। कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण गर्ने एन्टिजेन किटको अभाव भएपछि तत्कालका लागि कोरोना परीक्षण स्थगित गरिएको हो।बिहीबारदेखि रुकुमपूर्व अस्पताल रुकुमकोटमा कोरोना परीक्षण रोकिएको अस्पतालका डाक्टर गणेश चौधरीले जानकारी दिए। जिल्लामा प्राप्त भएको २ सय किट मध्ये २५-२५ वटा किट भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा पठाइएको थियो। भूमे र पुथाउत्तरगंगामा केही किट मौज्दात रहे पनि रुकुमपूर्व अस्पतालमा किट सकिएपछि

गुल्मीमा एन्टिजेन किट अभाव

गुल्मी : कोरोना संक्रमितको दर बढ्दै गएपछि गुल्मीमा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ। लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको दुई हजार थान किट सकिन लागेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।प्रदेश सरकारले तम्घास अस्पताल र स्वास्थ्य कार्यालयको लागि उपलब्ध गराएको किट स्थानीय तहहरुलाई पनि वितरण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए। हालकै अवस्था कायम रहिरहे किट दूई दिनमा सकिने उनको भनाइ छ। स्थानीय तहहरुलाई आवश्यक किट आफैँ खरिद गर्न पत्राचार गरिसकेको शर्माको बता

सल्यानमा एन्टिजेन किट अभाव, पिसिआरकै भर

सल्यान : जिल्लामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ। जसका कारण कोरोना परीक्षण रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। जिल्लामा यसअघि ७ सय ५० किट आएको र पालिकाहरूमा समेत किट वितरण गरिएकाले स्टक सकिएको स्वास्थ्य कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए।एन्टिजेन किट अभाव भएपछि पिसिआर विधिबाट परीक्षण सुरु गरिएको उनले बताए। एन्टिजिन विधिबाट छिटो रिपोर्ट आउँथ्यो, तर पिसिआर गर्दा एक दुई दिन बढी लाग्ने उनले बताए।  प्रदेश सरकारले किट उपल