जब बेहुला रित्तै घर फर्केपछि...... - Naya Patrika

मिथिलामा समान्यतया विवाहपछि बेहुली बेहुलाको घरमा जाने चलन छ । तर महोत्तरीको जलेश्वर नगरपलिका –१२ नैन्हीमा बिहे गर्न गएका बेहुला बेहुली नलिर्इ घर फर्कनुपरेपछि यतिवेला यो घटना जिल्लामा चर्चाको विषय...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सम्मान नपाएको भन्दै भाग्न खोज्ने बेहुला पक्राउ

वीरजञ्जःबारामा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै बिहे नगर्ने भनि स्टेजबाट भाग्न लागेको भारतीय बेहुला र उनका बुवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बेहुला भारत जिल्ला पुर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौली बस्ने २३ बर्षिय शशी कुमार चौरसिया र उनका बुवा ४६ बर्षिय श्याम कान्त भगतलाई पक्राउ गरेको हो । गत आईतबार राति बेहुला शशिको बिबाह […]

छिटो जन्ती निकालेको भन्दै बेहुला विरुद्ध मुद्दा !

१९ असार, काठमाडौं । बिहेमा केही न केही अनौठो र रोचक घटना त भइ नै हाल्छ । भारतमा एउटा बिहेमा यस्तै घटना भएको छ । त्यहाँ बेहुला विरुद्ध उनकै साथीले मुद्दा हालेर ५० लाख भारु क्षतिपूर्ति माग गरेका छन् । बेहुला विरुद्ध आफ्नै साथीले क्षतिपूर्ति माग गरी मुद्दा हाल्नुका कारण पनि रोचक नै छ । […]

मोटरसाइकल दाइजो माग्ने बेहुला प्रहरी नियन्त्रणमा

झापा : झापामा केटी पक्षसँग दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेचीनगर नगरपालिका- १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीकी छोरीको विवाहमा बेहुला झापा गाउँपालिका- ४ निवासी विश्वेश्वर चौधरीका छोरा २८ वर्षीय डेबिट चौधरीले दाइजोमा मोटरसाइकल मागेका थिए।बेहुला पक्षले मोटरसाइकल नदिए विवाह नगर्ने भन्दै मण्डपमै विवाद गरेपछि बेहुली पक्षले बेहुला पक्षलाई विपक्षी बनाएर प्रहरीमा उजुरी दिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।बिहीबार राति बेहुला पक्ष विवाह गर्न

बेहुली लिन गएका बेहुला हिरासतमा

काठमाडौं । बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । घटना झापाको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन् । उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए । शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका […] The post बेहुली लिन गएका बेहुला हिरासतमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

जब विवाह समारोहमै युवतीले बेहुला बदलिन्...

तमिलनाडुमा एक दुल्हाले विवाह समारोहमा नाच भइरहँदा आफ्नी दुलहीलाई थप्पड मारे ।  यसले बेहुली निकै दुःखी बनिन् र विवाह नै तोडिदिइन् ।  बेहुला र बेहुली नाचिरहेको समयमा बेहुलाको एक भाइ त्यहाँ पुगेर सँगै नाच्न थाले ।  बेहुला दाइलाई रिस उठ्यो र बेहुलीलाई थप्पड मारे ।  यो घटना कुड्डालोर जिल्लाको पनरुतीको हो । दुलहीले दुलाहासँग विवाह मात्र तोडिनन्, समारोहमा उपस्थित अर्को मानिससँग विवाह समेत गरिन् ।

जब बेहुला आफ्नै विवाहमा निदाए

एजेन्सी । हामी सबैलाई थाहा छ कि विवाहहरूमा नाटक र कमेडीको कुनै अभाव छैन। तर आफ्नै विवाहमा बेहुला नै निदाउनु अनौठो मानिएको छ । स्यम्बर गर्ने ठाउँमा बसिरहेका दुलाहा निदाएपछि के होला ? हामी सबै सोच्न सक्छौं । बेहुलालाई उठाउन जन्तीहरुले हरसम्भव प्रयास गरेपनि बेहुला उठेनन् । उनी मज्जाले निदाइराखे । यो देखेर, मानिसहरूले आफ्नो […]

निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर  घरमा भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

झापा। झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमा शान्तिदेवी ताजपुरियाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।यवैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो। विवाह भएको केही दिनमै बेहुलाबेहुलीसहित पूरै परिवारमा कोरोना सङ्क्रमण देखिएको थियो।रासस

किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ, पितालाई समेत मुद्दा

पर्सा : किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ। वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको…