एलपीएल : लिटल फ्लावर र स्टेपीङ स्टोनको पहिलो जित

कैलाली : लिटल फ्लावर स्कुल र स्टेपीङ स्टोनले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा पहिलो जित निकालेका छन्। बिहीवार भएको पहिलो खेलमा शारदा स्कुललाई ९ विकेटले पराजित गर्दै लिटलले पहिलो जित निकालेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शारदाले दिएको ९४ रनको लक्ष्य लिटलले ९ ओभरमा १…

सम्बन्धित सामग्री

एलपीएलमा टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी

२२ मंसिर, काठमाडौं । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् । समूह बी अन्तर्गतको खेलमा युथ अफ टीकापुरले दोस्रो जित हासिल गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्‍यो । समूह ए अन्तर्गतको खेलमा […]

डिफेन्डिङ च्याम्पियन ह्वाइट हाउसलाई पराजित गर्दै विद्या भूषण एलपीएलको फाइनलमा

१३ फागुन, धनगढी । डिफेन्डिङ च्याम्पियन हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौँलाई पराजित गर्दै विद्या भूषण पब्लिक स्कुल गेटा धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को फाइनलमा प्रवेश गरेको छ । धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विद्या भूषणले ह्वाइट हाउस माथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । टस […]

एलपीएल : विद्या भूषण सेमिफाइनलमा

१० फागुन, धनगढी । विद्या भूषण धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा विद्या भूषण गेटा र लिटल फ्लावर स्कुल विजयी भएका छन् । विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विद्या भूषणको जित पछि लिटल फ्लावर उपाधि होडबाट […]

एभरेस्ट र सत्यवतीको दोस्रो जित

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) विद्यालय स्तरीय यू–१९ क्रिकेट प्रतियोगिताको दोस्रो दिन बुधबार एभरेस्ट एकेडेमी र सत्यवती एकेडेमी अत्तरिया विजयी भएका छन्। प्रतियोगितामा दुवै टोलीको लगातार दोस्रो जित हो ।

लिटल फ्लावर प्रिमियर लिग :हिमालयन ह्वाइट र लिटल फ्लावरबीच उपाधि भिडन्त

धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगतामा हिमालयन ह्वाइट हाउस काठमाडौँ र लिटल फ्लाव स्कुलबीच उपाधि भिडन्त हुने भएको छ । शुक्रबार भएका सेमिफाइनलका खेलमा जित निकाल्दै दुुवै टोली उपाधि नजिक पुुगेका हुन् । पहिलो सेमिफाइनलमा शारदा सरस्वतीलाई ८९ रनले पराजित गर्दै ह्वाइट हाउस फाइनलमा पुुगेको हो ।संघीय प्रहरी इकाई कार्यालयको […]

एलपीएल : उपाधिका लागि हिमालयन ह्वाइट हाउस र लिटल फ्लावर भिड्ने

कैलाली : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगतामा हिमालयन ह्वाइट हाउस काठमाडौं र लिटल फ्लावर स्कुलबीच उपाधिको लागि भिडन्त हुने भएको छ। आज भएका सेमिफाइनलका खेलमा जित निकाल्दै दुवै टोली उपाधि नजिक पुगेका हुन्। पहिलो सेमिफाइनलमा शारदा सरस्वतीलाई ८९ रनले पराजित गर्दै ह्वाइट हाउस फाइनलमा…

एलपीएल : लिटल फ्लावर सेमिफाइनलमा, अर्जुन साउदको सतकमा शारदाको सानदार जित

धनगढी : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा लिटल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार भएको पहिलो खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटल फ्लावरले १०…

लिटल फ्लावर प्रिमियर लिग : शारदाको दोस्रो जित

कैलाली : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा शारदा स्कुलले दोस्रो जित निकालेको छ। आइतवार भएको खेलमा विद्या भूषणलाई ४ विकेटले पराजित गर्दै शारदाले दोस्रो जित निकालेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको विद्या भुषणले २० ओभरमा ९ विकेट गुमाएर १ सय…

लिटल फ्लावर प्रिमियर लिग : बाल बाटिका सेमीफाइनलमा, होलिल्याण्डको दोस्रो जित

धनगढी : कैलालीको बौनियाको बाल बाटिका स्कुल धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ। शनिवार भएको दोस्रो खेलमा गुरुकुल एकेडेमी लम्कीलाई २५ रनले पराजित गर्दै बाल बाटिका अन्तिम चारमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २०…

बाल बाटिका र विद्या भूषणको दोस्रो जित

धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा नव बाल बाटिका स्कुल बौनीया र विद्या भूषणले दोस्रो जित निकालेका छन् । शुक्रवार भएको दोस्रो खेलमा विद्या भूषणले धनगढीको त्रिनगर माविलाई ६४ रनको फराकिलो अन्तरले जितेको छ । टस ...