लिटल फ्लावर प्रिमियर लिग : बाल बाटिका सेमीफाइनलमा, होलिल्याण्डको दोस्रो जित

धनगढी : कैलालीको बौनियाको बाल बाटिका स्कुल धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ। शनिवार भएको दोस्रो खेलमा गुरुकुल एकेडेमी लम्कीलाई २५ रनले पराजित गर्दै बाल बाटिका अन्तिम चारमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २०…

सम्बन्धित सामग्री

शुक्लाफाँटा र धनगढी एकेडेमी विजयी

धनगढीमा चलिरहेको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत मंगलबार कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमीले जित निकालेका छन् । पहिलो खेलमा शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित...

एलपिएलमा शुक्लाफाँटाको जित

धनगढीमा चलिरहेको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत मंगलबार कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी र कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले सानदार जित निकालेका छन् । शुक्लाफाँटाले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई एक सय १२...

सत्यवतीको सेमिफाइनल सम्भावना बलियो

सुजन गौतमको अलराउन्ड प्रदर्शन प्रेरित सत्यवती एकेडेमीले लिटल फ्लावर ट्वान्टी–२० प्रिमियर लिग (एलपिएल) मा शुक्रबार तेस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।...

सत्यवतीको सेमिफाइनल सम्भावना बलियो

सुजन गौतमको अलराउन्ड प्रदर्शन प्रेरित सत्यवती एकेडेमीले लिटल फ्लावर ट्वान्टी–२० प्रिमियर लिग (एलपिएल) मा शुक्रबार तेस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।...

एलपीएल : विद्या भूषण सेमिफाइनलमा

१० फागुन, धनगढी । विद्या भूषण धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा विद्या भूषण गेटा र लिटल फ्लावर स्कुल विजयी भएका छन् । विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विद्या भूषणको जित पछि लिटल फ्लावर उपाधि होडबाट […]

लिटल फ्लावर प्रिमियर लिग: हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

कैलालीः ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस र कैलालीको विद्याभूषण विजयी भएका छन्। पहिलो खेलमा हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको जित निकाल्यो। टस हारेर ब्याटिङको निम्तो पाएको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर…

एलपीएल : उपाधिका लागि हिमालयन ह्वाइट हाउस र लिटल फ्लावर भिड्ने

कैलाली : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगतामा हिमालयन ह्वाइट हाउस काठमाडौं र लिटल फ्लावर स्कुलबीच उपाधिको लागि भिडन्त हुने भएको छ। आज भएका सेमिफाइनलका खेलमा जित निकाल्दै दुवै टोली उपाधि नजिक पुगेका हुन्। पहिलो सेमिफाइनलमा शारदा सरस्वतीलाई ८९ रनले पराजित गर्दै ह्वाइट हाउस फाइनलमा…

एलपीएल : लिटल फ्लावर सेमिफाइनलमा, अर्जुन साउदको सतकमा शारदाको सानदार जित

धनगढी : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा लिटल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार भएको पहिलो खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटल फ्लावरले १०…

लिटल फ्लावर प्रिमियर लिग : शारदाको दोस्रो जित

कैलाली : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा शारदा स्कुलले दोस्रो जित निकालेको छ। आइतवार भएको खेलमा विद्या भूषणलाई ४ विकेटले पराजित गर्दै शारदाले दोस्रो जित निकालेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको विद्या भुषणले २० ओभरमा ९ विकेट गुमाएर १ सय…

एलपीएल : लिटल फ्लावर र स्टेपीङ स्टोनको पहिलो जित

कैलाली : लिटल फ्लावर स्कुल र स्टेपीङ स्टोनले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा पहिलो जित निकालेका छन्। बिहीवार भएको पहिलो खेलमा शारदा स्कुललाई ९ विकेटले पराजित गर्दै लिटलले पहिलो जित निकालेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शारदाले दिएको ९४ रनको लक्ष्य लिटलले ९ ओभरमा १…