एलपीएलमा टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी

२२ मंसिर, काठमाडौं । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् । समूह बी अन्तर्गतको खेलमा युथ अफ टीकापुरले दोस्रो जित हासिल गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्‍यो । समूह ए अन्तर्गतको खेलमा […]

सम्बन्धित सामग्री

टीकापुर र धनगढी स्पोर्ट्स विजयी

लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौं संस्करणमा शुक्रबार युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।