रवि लामिछानेले आज चितवन-२ बाट उम्मेदवारी दर्ता गराउँदै

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन-२ बाट उम्मेदवारी दिने भएका छन् । आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि उनले चितवन-२ बाट चुनाव लड्ने भएका हुन् । पार्टी निकट स्राेतका अनुसार लामिछाने आज आइतबार उम्मेदवारी दर्ता गराउन चितवन जाँदैछन् । यसअघि चितवन- ३ बाट चुनाव लड्ने […]

सम्बन्धित सामग्री

नागरिकता प्रकरणमा रवि लामिछानेले बुझाए स्पष्टीकरण

६ मंसिर, चितवन । नागरिकता प्रकरणमा चितवन क्षेत्र नं. २ का उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् । विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गराएको तथा पुनः नागरिकता प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो […]

रवि लामिछानेले भने : सधैंका लागि चितवनमै बस्छु

२३ असोज, चितवन । चितवन–२ बाट उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू अब चितवनकै बासिन्दा बन्ने बताएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले चितवनसँग आफ्नो गहिरो नाता रहेको बताए । ‘यही सडकहरुमा मेरो लागि नारा लागेको हुनाले यो ठाउँ हृदयसँग जोडिएको छ,’ उनले भने, ‘काठमाडौं पनि सम्भावना हेरियो, तर, […]

रवि लामिछानेले दिए चितवन-२ बाट उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले चितवनबाट नफर्कने गरी त्यहाँ ओर्लिएको बताएका छन् । सञ्चारकर्म छाडेर पार्टी खोलेका लामिछानेले मनोनयन दर्तापछि फेसबुकमा लेखेका छन्, ‘यसपटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर ।’ […]

रवि लामिछानेद्वारा चितवन–२ बाट उम्मेदवारी दर्ता

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । उहाँले आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालय भरतपुर पुगेर प्रतिनिधि सभा सदस्यका लागि चितवन–२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।  यसअघि लामिछानेले चितवन-३ बाट उठ्ने तयारी गर्नुभएकाे भए पनि अन्तिम समयमा चितवन–२ बाट उठ्ने निर्णय गर्नुभएको हाे । काठमाण्डौको २ र ३ मा पनि उहाँको चर्चा रहेको थियो । मनोनयन दर्ताअघि लामिछानेले जिल्लाका स्वतन्त्...

चितवन २ बाट उम्मेदवारी दर्ता गराए रवि लामिछानेले

रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

चितवन- रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन- २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।  सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् ।  आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार...

रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता […]

निर्वाचनलाई प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज गरिँदै

काठमाडौं।आज देशैभर कोजाग्रत पूर्णिमा मनाइँदै छ भने आजैबाट कात्तिक स्नान पनि सुरु भएको छ।रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन्।निर्वाचनलाई प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज गरिँदै छ।प्रदेशसभातर्फको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरिएको छ। आज अधिकांश स्थानमा वर्षा हुने भएकाले मौसम विभागले सतर्क रहन आग्रह गरेको छ।