काठमाडौं।आज देशैभर कोजाग्रत पूर्णिमा मनाइँदै छ भने आजैबाट कात्तिक स्नान पनि सुरु भएको छ।रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन्।निर्वाचनलाई प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज गरिँदै छ।प्रदेशसभातर्फको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरिएको छ। आज अधिकांश स्थानमा वर्षा हुने भएकाले मौसम विभागले सतर्क रहन आग्रह गरेको छ।