चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । उहाँले आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालय भरतपुर पुगेर प्रतिनिधि सभा सदस्यका लागि चितवन–२ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
यसअघि लामिछानेले चितवन-३ बाट उठ्ने तयारी गर्नुभएकाे भए पनि अन्तिम समयमा चितवन–२ बाट उठ्ने निर्णय गर्नुभएको हाे । काठमाण्डौको २ र ३ मा पनि उहाँको चर्चा रहेको थियो । मनोनयन दर्ताअघि लामिछानेले जिल्लाका स्वतन्त्...