काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता गरे पनि लामिछानेको हकमा नागरिकताको पुनर्प्राप्तिको प्रावधान लागू हुने चर्चा छ।
त्यसैले, उम्मेदवारी दर्तापछि सञ्चारकर्मीले लामिछानेसँग यसैबारेमा प्रश्न गरे:
तपाईंलाई त फेरि मुद्दा हाल्ने कुरा आइरहेको छ, चितवनबासी चिन्तित छन्, तपाईंको विचार के छ?
प्रश्न…