पिएसजी रेइम्ससँग बराबरीमा रोकियो, रामोसलाई रातो कार्ड

काठमाडौं – रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग वानमा रेइम्ससँग अंक बाढ्न बाध्य भयो । अर्का स्टार नेयमार समेत बेन्चमा रहेको स्थितिमा पिएसजीको अग्रपंक्ति केलियम एम्बाप्पेले सम्हालेको थिए । उनी समेत गोलबिहीन […]

सम्बन्धित सामग्री

बराबरीमा रोकियो पीएसजी

काठमाडौं : फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा पिएसजी रेइम्ससँग जितविहीन रह्यो।खेलमा १० खेलाडीमा सिमित भएको पिएसजीविरुद्व दोस्रो हाफमा गोल गर्ने प्रयास गरेपनि पिएसजी असफल भएको थियो। रियल म्याड्रिडका पुर्व डिफेन्डर सर्जियो रामोसले करिअरको २८ औ रातो कार्ड पाएका थिए। उनी दोहोरो पहेलो कार्ड खाँदै ४१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए।पिएसजीको बराबरीपछि मार्सेलीले पनि शीर्ष स्थानमा पुग्ने अवसर गुमायो। शनिबार राति नै भएको खेलम

रामोसले करिअरको २८ औँ रातो कार्ड खाएको खेलमा पिएसजीको बराबरी

सर्जियो रामोसले करिअरको २८ औँ रातो कार्ड खाएको खेलमा पिएसजी रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको छ। पूर्वरियल म्याड्रिड डिफेन्डर रामोसले २ पहेँलो कार्ड पाएपछि ४१ मिनेटमानै पिएसजी १० खेलाडीमा सिमित भएको थियो। खेलमा पिएसजीले दबाब बनाएपनि गोल गर्ने भने सकेन। बल पोसेसन राखेपनि गोलका सिमित अवसर सदुपयोग गर्न पिएसजी असफल रह्यो। पिएसजीको बराबरीपछि मार्सेलीले पनि शीर्ष […]

रामोसलाई रातो कार्ड, पिएसजी रोकियो

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) रेइम्ससँग बराबरीमा रोकिएको छ । पहिलो हाफमै १० खेलाडीमा समेटिएको पिएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो । रेइम्समा शनिबार राति भएको खेलमा पिएसजी १० खेलाडीमा समेटिनका बावजुत घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । डिफेन्डर सर्जियो रामोस ४१औं मिनेटमा […]

फ्रेन्च लिग वान : इन्जुरी टाइममा गोल खाएपछि पिएसजी पराजित :: Pahilopost.com

मेमपिस डिपाएले इन्जुरी टाइममा गोल गरेपछि लियोनले फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २-१ ले पराजित गर्दै अंक दूरी समेत छोट्याएको छ। डानी अल्भ्सले दोस्रो हाफ सुरु भएको १२ मिनेटपछि रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको पिएसजीले निर्धारित समयमसम्म लियोनलाई बराबरीमा रोकेपनि इन्जुरी टाइममा गोल खाएको हो। त्यसअघि