खाेटाङ- खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिएको छ। आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्ला कार्य समिति खोटाङले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हो। अभियानको शुक्रबार कांग्रेसको पार्टी कार्यालय बिपी स्मृति भवनमा केन्द्रीय सदस्य तारामान गुरुङले उद्घाटन गरेका छन्। ‘जनताको साथमा कांग्रेस’ अभियान आगामी २४ भदौसम्म सञ्चालन हुनेछ। यद्यपि चुनाव लक्षित […]