खोटाङ – खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्ला कार्य समिति खोटाङले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हो । अभियानको शुक्रबार कांग्रेसको पार्टी कार्यालय बिपी स्मृति भवनमा केन्द्रीय सदस्य तारामान गुरुङले उद्घाटन गरेका छन् । ‘जनताको साथमा कांग्रेस’ अभियान आगामी २४ भदौसम्म सञ्चालन […]