चुनावलक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान आजदेखि

काठमाडौं : नेपाली कांग्रेसले देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ।सत्तारुढ कांग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलक्षित अभियान चलाउन लागेको हो।अभियान शुक्रबारदेखि २४ गतेसम्म चल्ने कांग्रेसले बताएको छ।अभियानका लागि कांग्रेसले यसअघि नै केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पठाइसकेको छ।अभियान अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधिलगायत बैठक बोलाउने छन् ।यस्तै प्रदेश समिति र जिल्ला समितिले समेत मातहत

सम्बन्धित सामग्री

‘जनताको साथमा कांग्रेस’

काठमाडौँ,१६ भदौ । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समिति हाल आमनिर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियानमा व्यस्त भएको छ । जिल्लाका विभिन्न स्थानमा उक्त अभियान सञ्चालन भइरहँदा क्षेत्रीयस्तरका समितिले आगामी मङ्सिर ४ गते हुने प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गर्न थालेका छन् । काभ्रेमा दुई प्रनिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । पार्टीको […]

‘जनताको साथमा कांग्रेस’ कार्यक्रमका लागि हुम्ला आइपुगे मुख्यमन्त्री शाही

‍सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्लामा आइपुगेका छन्। मुख्यमन्त्री शाही ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमका लागि हुम्ला आइपुगेका हुन्। कांग्रेस जिल्ला उपसभापति बसन्त रोकायाले भदौ १५ गतेबाट सञ्चालन हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि मुख्यमन्त्री शाही जिल्ला आइपुगेको जानकारी दिए। हुम्लामा सो कार्यक्रम बुधबारबाट सुरु हुँदैछ। देशभर उक्त […]

खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

खाेटाङ- खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिएको छ। आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्ला कार्य समिति खोटाङले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हो। अभियानको शुक्रबार कांग्रेसको पार्टी कार्यालय बिपी स्मृति भवनमा केन्द्रीय सदस्य तारामान गुरुङले उद्घाटन गरेका छन्। ‘जनताको साथमा कांग्रेस’ अभियान आगामी २४ भदौसम्म सञ्चालन हुनेछ। यद्यपि चुनाव लक्षित […]

खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

खोटाङ – खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्ला कार्य समिति खोटाङले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हो । अभियानको शुक्रबार कांग्रेसको पार्टी कार्यालय बिपी स्मृति भवनमा केन्द्रीय सदस्य तारामान गुरुङले उद्घाटन गरेका छन् । ‘जनताको साथमा कांग्रेस’ अभियान आगामी २४ भदौसम्म सञ्चालन […]

कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

काठमाडौं । नेपाली काँग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । आगामी ४ मङ्सिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्मका लागि कांग्रेले यो अभियान चलाउन लागेका हो । यो अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा […] The post कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कांग्रेसले आजदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । सत्तारुढ आगामी ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेले अभियान चलाउन लागेको हो । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई […]

१५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान शुरू

काठमाडौं, भदौ १० । नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी आजदेखि १५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पहिलो चरणको यो अभियान आजदेखि भदौ २४ गतेसम्म चल्ने छ । लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले अभियानले आगामी निर्वाचनमा कांग्रेसलाई मात्र नभएर गठबन्धनलाई नै बलियो बनाउने बताए । ‘अभियानले कुन ठाउँमा पार्टीको […]

भदौ १० गतेदेखि जनताको साथमा कांग्रेस अभियान

नेपाली कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गर्दैछ । अभियानको समयावधि पहिलो चरण भदौ १० देखि बिपी जन्मजयन्ती भाद्र २४ सम्म हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । …

कांग्रेसले भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

काठमाडौँ – नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ। आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले भदौ १० गतेदेखि २४ गतेसम्म उक्त अभियान सुरु गर्न लागेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए। कांग्रेसले उक्त अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने जनाएको छ। […]

भदौ १० देखि कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने

४ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा गरेको छ । ‘जनताको साथमा कांग्रेस’ नामको उक्त अभियानका ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाउने र केन्द्रीय प्रतिनिधिका लागि आइतबार अभिमुखीकरण कार्यक्रम राखेको छ । केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन […]