‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट, प्रदीप पौडेल कास्की जिल्ला केन्द्रीय प्रतिनिधि

काठमाडौं, ८ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । पार्टीले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । नेता तथा सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान […]