काठमाडौं: राष्ट्रियसभा सदस्य चयनका लागि मतदान जारी छ। अहिले १२: ३० सम्ममा ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
३२ जना सदस्यको लागि छ प्रदेशमा मतदान जारी छ।
प्रत्येक प्रदेशले महिला तीन, खुल्ला तीन, दलीत एक, अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ सदस्य गरी आठ जना सदस्य निर्वाचित