काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको जनाएको हो । यो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि तरिकाबाट मतदाता प्रभावित हुने गरी मत माग्न पाइँदैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा […]
The post राष्ट्रिय सभा निर्वाचन: मौन अवधि सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.