म्याग्दी । म्याग्दीका सबै मतदानस्थलमा निर्वाचनको तयारी तीव्ररूपमा भइरहेको छ । स्थानीय तहको निर्वाचनका लागि जिल्लाको सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगेपछि मतदानको आवश्यक तयारी तथा प्रक्रिया थालिएको हो । वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिलाई मतदानस्थल र मतदान केन्द्रमा खटाइएको छ । म्याग्दीमा कायम भएका ७४ वटा […]