निर्वाचनको तयारी तीव्र: मतपत्र छपाइ कार्य लगभग सकियो

काठमाडौं । यही वैशाख ३० गते हुने निर्वाचनको मिति नजिकिँदै गएसँगै निर्वाचनको तयारी तीव्र गतिमा अघि बढेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनको लागि मतपत्र छाप्ने काम धमाधम भइरहेको जानकारी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

यही माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी सुरक्षित साथ सातवटै प्रदेशका निर्वाचन कार्यालयमा पु¥याइसकिएको छ ।