बैतडीमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

कर्णाली, १६ फागुन: जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो । मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरिएको छ । अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ । नामावलीउपर दाबी विरोध गर्न […]

सम्बन्धित सामग्री

तनहुँमा स्थानीय तह निर्वाचन तयारी तीव्र

जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ ।

स्थानीय निर्वाचनको तयारी तीव्र

स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म १० वटा राजनीतिक दलले निर्वाचन आयोगसमक्ष दल दर्ताको निवदेन दिएका छन् । आयोगले गत ५ फागुनमा स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्न सूचना जारी...