गठबन्धनले गर्ने भागबण्डालाई मान्छौँः ललितपुरका मेयर

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबण्डा आफूहरुले मान्ने बताएका छन् ।मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबण्डा आफूहरुले मान्ने बताएका हुन् । उनले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए । ललितपुर महानगरपालिकाको मेयर र उपमेयर काँग्रेसले राख्ने उनले बताए । त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरू

सम्बन्धित सामग्री

रिपोर्टर्स नेपालको चुनावी प्रक्षेपणः ६ वटै महानगरपालिकामा गठबन्धनले मेयर जित्ने

काठमाडौं, ३० वैशाख । सत्ता गठबन्धनले देशको ६ वटै महानगरपालिकाहरुमा मेयर जित्न सक्ने रिपोर्टर्स नेपालको चुनावी प्रक्षेपणले देखाएको छ । अघिल्लो चुनावको नतिजा, पछिल्लो बदलिंदो परिस्थिति र मतदातको सेन्टिमेन्टलाई विश्लेषण गरेर तयार गरिएको प्रक्षेपणमा गठबन्धनले सबै महानगरपालिकामा जित हासिल गर्न सक्ने देखिएको हो । गठबन्धनले देशका सबै महानगरपालिकाहरुमा नेकपा एमालेको कडा चुनौतीको सामना भने गर्नुपर्ने […]

प्रचण्ड 'स्टाइल'मै पोखरामा किसान श्रेष्ठको चेतावनी : गठबन्धनले नजिते दुर्घटना

काठमाडौं : नेकपा एकीकृति समाजवादीका नेता तथा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सत्ता गठबन्धनले चुनाव नजिते दुर्घटना हुने चेतावनी दिएका छन्।  पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले गठबन्धन दलहरुले एकीकृत समाजवादीलाई मेयर पदको उम्मेदवारी दिएकोमा धन्यवाद दिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धन अपरिहार्य भएको बताइसेकाकाले…

पोखरामा गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता

काठमाडौं । पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले सोमबार उम्मेदवारी दर्ता गरेका हुन् ।

पोखरामा गठबन्धनले दर्ता गर्‍यो मेयर र उपमेयरको उम्मेदवारी

पोखरा– पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ। गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले आज उम्मेदवारी दर्ता गरेका हुन्।

घोराहीमा गठबन्धनले गर्‍यो वडा बाँडफाँड

दाङ –  घोराही उपमहानगरपालिकाका मेयर उपमेयर बाँडफाँड गरेको सत्ता गठबन्धनले शनिबार वडा बाँडफाँड टुंगाएको छ। मेयर माओवादी केन्द्रलाई र उपमेयर काग्रेसलाई छुट्ट्याएको गठबन्धनले  १९ वडा दलगतरुपमा विभाजन गरेको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव आरके शीतलका अनुसार उपमहानगरपालिकाका १३ वडा नेपाली काग्रेसलाई, ४ वडा माओवादी केन्द्रलाई र २ वडा एकीकृत समाजवादीलाई दिने सहमति भएको […]

भरतपुरकी मेयर रेणु दाहालद्वारा राजीनामा, उम्मेदवारी दिने तयारी

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिनका लागि नेतृ दाहालले शुक्रबार राजीनामा दिएकी हुन् । स्थानीय तहको चुनावमा उम्मेदवारीअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान निर्वाचन आयोगले बनाएको छ । मेयर दाहालले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । बिहीबार सत्ता गठबन्धनले स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको […]

सिन्धुलीका सबै स्थानीय तहमा गठबन्धनले लगायो भागबण्डा, नेकपा एस शून्य

सत्ता पक्षीय गठबन्धनले सिन्धुलीका सबै १० स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा गरेको छ ।  केन्द्रीय गठबन्धनको नीतिअनुसार ३० वैशाखमा हुने निर्वाचनमा जिल्लामा पनि भागबण्डा भएको छ । आज बसेको गठबन्धन दलको बैठकले भागबन्डा लगाएका हुन् ।जसअनुसार कमलामाई नगरपालिकाको मेयर नेपाली काँग्रेसले पाएको छ भने उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै, दुधौलीको मेयर नेकपा माओवादी केन्द्रलाई र उपमेयर नेपाल कांग्रेसको भागमा परेको छ ।तीन पाटन गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा माओवा

चितवनका ६ पालिकामा सत्ता गठबन्धनले गरे भागबन्डा

८ वैशाख, चितवन । सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका छन् । जसअनुसार कांग्रेसले ४ पालिकाको […]

सत्तारुढ पाँचदलीय गठबन्धनले यसरी टुंग्यायो महानगरमा भागबन्डा

सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा महानगरपालिकामा भागबन्डा टुंग्याएको छ । कांग्रेसले तीन तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक–एक महानगरको मेयर लिने गरी भागबन्डा...

गठबन्धनले गरेको भागबन्डा हामीलाई मान्य छ : मेयर महर्जन

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफूहरूले मान्ने बताउनुभएको हो ।