सिन्धुलीका सबै स्थानीय तहमा गठबन्धनले लगायो भागबण्डा, नेकपा एस शून्य

सत्ता पक्षीय गठबन्धनले सिन्धुलीका सबै १० स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा गरेको छ ।  केन्द्रीय गठबन्धनको नीतिअनुसार ३० वैशाखमा हुने निर्वाचनमा जिल्लामा पनि भागबण्डा भएको छ । आज बसेको गठबन्धन दलको बैठकले भागबन्डा लगाएका हुन् ।जसअनुसार कमलामाई नगरपालिकाको मेयर नेपाली काँग्रेसले पाएको छ भने उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै, दुधौलीको मेयर नेकपा माओवादी केन्द्रलाई र उपमेयर नेपाल कांग्रेसको भागमा परेको छ ।तीन पाटन गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा माओवा

सम्बन्धित सामग्री

नेकपा एसको घोषणापत्र जारीः शिक्षा, स्वास्थ्य र बिजुली निःशुल्क

काठमाडौं । एमालेबाट विभाजित भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)ले जनतालाई शिक्षा, स्वास्थ्य र बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। नेकपा एसले स्थानीय तह निर्वाचन सन्दर्भमा मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा यस्तो प्रतिबद्धता जनाएको हो। पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्रमा आफूहरूले गर्न सकिने काम मात्रै अघि सारेको र हरेक स्थानीय तहमा घोषणापत्र […]

धनकुटामा एमालेविरुद्ध चार दलको गठबन्धन, संयुक्त चुनावी अभियान शुरु

धनकुटा । अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा क्लीन स्वीप गरेको नेकपा एमालेलाई रोक्न यसपटक धनकुटामा क्रियाशील सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दल एकठाउँमा उभिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीले सोमबार संयुक्त पत्रकार सम्मेलनमार्फत सातैवटा स्थानीय तहमा गठबन्धन गरेर जाने बताएका हुन् । कांग्रेस सभापति दिनेश […]

रुपन्देहीका १६ स्थानीय तहमा बर्चश्व जोगाउन सबै दललाई सकस, यस्तो छ हिसाब

एक उपमहानगर, पाँच नगर र १० गाउँपालिकासहित १६ स्थानीय तह रहेको रुपन्देहीमा गत निर्वाचनमा जित निकालेका एमाले, कांग्रेस र जसपालाई आफ्नो बर्चश्व जोगाएर थप जित निकाल्ने चिन्ता छ भने माओवादी केन्द्र, राप्रपा, नेकपा एस, लोसपा, जनता समाजवादी, जनमोर्चालगायतका दललाई गठबन्धनको टेको समाएर स्थानीय सरकारमा उपस्थिति जनाउने चुनौती छ ।