प्रचण्ड 'स्टाइल'मै पोखरामा किसान श्रेष्ठको चेतावनी : गठबन्धनले नजिते दुर्घटना

काठमाडौं : नेकपा एकीकृति समाजवादीका नेता तथा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सत्ता गठबन्धनले चुनाव नजिते दुर्घटना हुने चेतावनी दिएका छन्।  पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले गठबन्धन दलहरुले एकीकृत समाजवादीलाई मेयर पदको उम्मेदवारी दिएकोमा धन्यवाद दिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धन अपरिहार्य भएको बताइसेकाकाले…

सम्बन्धित सामग्री

रविको चेतावनी : किसान आन्दोलनले सरकार ढालिदिन सक्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन्।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले देशभरका दूध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए।उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्ने चेतावनी दिए। उनले भूमिहीन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको बताए।चुनावी फण्डा नभई सुकुम्वासी आ

उद्योग सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग सञ्चालनमा आफूहरूले सहयोग गर्न तयार रहेको बताउँदै उद्योग ...

महासंघले किन दियाे सरकारविरुद्ध आन्दाेलन गर्ने चेतावनी ?

काठमाडाैं । धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्तिका लागि पहल गर्नुपर्नेलगायत विभिन्न सातबुँदे माग सरकारसँग राखिएको छ । अखिल नेपाल किसान महासङ्घ र नेपाल किसान महासङ्घको संयुक्त आयोजनामा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति गर्न माग अघि सारिएको छ । मन्त्रिपरिषद्को गत कात्तिक १६ गतेकोे बैठकले […]

तत्काल रासायनिक मलको व्यवस्था गर्न किसान संगठनहरुको माग

विभिन्न नौ वटा किसान संघ/संगठनहरुले रासायनिक मल अभावको अन्त्य र इन्धनमा भएको मुल्यवृद्धि तत्काल घटाउन सरकारसँग माग गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले किसानका माग तत्काल सम्बोधन नभए देशव्यापी रुपमा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।‘रासायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरी गुणस्तरीय मल समयमै सहज ढंगले उपलब्ध गराउन, इन्धनमा भएको मूल्यबृद्धि घटाउन र किसान र कृषिक्षेत्रसँग सम्वन्धित उपरोक्त विषयहरुसमेत तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछौं’,

सीके राउतको दोहोरो नीति : एकातिर चुनावको तयारी, अर्कोतिर बहिष्कारको चेतावनी

सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन अघि आफूहरूको माग पूरा नभए चुनाव बिथोल्ने चेतावनी दिएको छ । जबकि केही महिना अघिदेखि नै सो पार्टी चुनावको तयारीमा जुटेको हो ।किसान आन्दोलनलाई स्थानीय तह केन्द्रित गरेको जनमत पार्टीले फागुन १० र २० गते निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएर चुनावअघि आफूहरूको माग पूरा गर्न दबाब दिएको छ । जनमत पार्टीका झापास्थित नेता भीम राजवंशीले आफूहरूको माग पूरा नभए चुनावमा भाग नलिने निर्णय पार्टीले गरेको बताए । उनले भने, पार्टीको बैठकहरूमा पनि डाक्टर साहब (सीके राउत)

किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने जनमत पार्टीको चेतावनी

जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध खडा गर्ने चेतावनी दिएका छन् । अघिल्लो दिन निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई सर्कुलर गरेका अध्यक्ष राउतले बुधबार भने वीरगन्जमा पत्रकार सम्मेलन गरेर किसान आन्दोलनको माग पूरा नभए चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् । राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए । अध्यक्ष राउतले भने, ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस्, अनी मात्र यहाँ स

एमसीसी बलजफ्ती अनुमोदन गरे आन्दोलनको आँधीबेहरी ल्याउने ६ किसान संगठनको चेतावनी

मुलुकका ६ वटा किसान संगठनले एमसीसी सम्झौता खारेज गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले वलजफ्ती एमसीसी संसदबाट अनुमोदन गरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी समेत दिएका छन् ।मंगलबार अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र  अखिल न