सिरहामा मिटरब्याजीविरुद्ध २८९ उजुरी दर्ता

गोलबजार । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजको धन्दा...

सम्बन्धित सामग्री

बलात्कारको उजुरी दर्ता गर्न समेत घुस

३० चैत, काठमाडौं । बलात्कारको उजुरी दर्ता गर्न घुस मागेको आरोपमा सिरहामा एक प्रहरी सहायक निरीक्षक(सई) पक्राउ परेका छन् । सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखाका सई सचिन भदिसवारलाई अख्तियारको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो । उनले बलात्कारको उजुरी दर्ता गर्न पीडितसँग ९ हजार घुस मागेको अख्तियारको दावी छ । अख्तियारका अनुसार उक्त […]

भगवानपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध छुवाछुतसम्बन्धी उजुरी

सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी दिवंगत आमाको १३ औं दिनको तिथिमा जातीय छुवाछुत गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा मंगलबार उजुरी दर्ता भएको छ ।

मिटरब्याज पीडितको गुनासो सुन्न सिरहा पुग्यो कार्यदल, २९९ उजुरी दर्ता

जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दर्ता गराएका सिरहाका मिटरब्याजी पीडितहरुको गुनासो सुन्न कार्यदल आइपुगेको छ। मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक एवं गृहमन्त्रालयका सहसचिव डा.भीष्म कुमार भुसाल नेतृत्वको टोलीले पीडितहरुसँग...

सिरहामा मिटरव्याजीविरुद्ध उजुरी, चार दोब्बरसम्मको कपाली तमसुक

मिटरब्याजबाट पीडितहरुले राजधानीमै आन्दोलन चर्काएपछि सरकारले २८ साउनमा सूचना जारी गर्दै ५ भदौसम्म उजुरी दिन गरेको आह्वान अनुरुप सिराहा जिल्लामा दुई सय ८९ वटा उजुरी दर्ता भएका छन्।  जिल्ला प्रशासन कार्यालय...

सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता भएको छ। सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ। ​

सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो ।मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ८९ वटा उजुरी परेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी

जसपा नेता महतोविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी दर्ता

सिरहा । सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)संघीय परिषद सदस्य  देवेन्द्र महतोविरुद्ध बलात्कार प्रयास गरेको भन्दै जाहेरी दर्ता भएको छ । गोलबाजार नगरपालिका  १३ वस्ने नेता महतोमाथि नातेदारले आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दर्ता गराएकी हुन् । घरमा कोही नभएको मौका छोपी महतोले जबरजस्ती करणीको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता भएको  हो । उक्त घटना गाउँ […]

विद्या भट्टराईले पनि दिइन् उपसभामुख पदमा उम्मेदवारी

काठमाडौं।नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्।वाइसीएलले गभर्नरविरूद्ध अख्तियारमा उजुरी दर्ता गरेको छ।सिरहामा करेन्ट लागेर १ जनाको मृत्यु हुन पुगेको छ।विराटनगरको तीनपैनीमा रहेकोे नाङ्लो रेष्टुरेन्टमा आगलागी,थप विवरण आउँन बाँकी र सरकारी भवन छाड्न श्रीलंकाली प्रदर्शनकारी तयार भएका छन्।