भगवानपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध छुवाछुतसम्बन्धी उजुरी

सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी दिवंगत आमाको १३ औं दिनको तिथिमा जातीय छुवाछुत गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा मंगलबार उजुरी दर्ता भएको छ ।

सम्बन्धित सामग्री

भाेजमा विभेद प्रकरण : छलफलमा बोलाएर उजुरी हाल्ने यही हाे भन्दै कुटपिट

सिरहा । भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले  छलफलमा बोलाएर ‘भोजको उजुरी हाल्ने यही मान्छे हो’ भन्दै दलितमाथि कुटपिट गरेका छन् । अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले छलफलमा बोलाएर भोजको विषयमा मुद्दा हाल्ने यही हो भन्दै सिरहाको भगवानपुर गाउँपालिका १ का विणुदेव पासवानमाथि कुटपिट भ...

भाेजमा विभेद प्रकरण : छलफलमा बोलाएर उजुरी हाल्ने यही हाे भन्दै कुटपिट

सिरहा । भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले  छलफलमा बोलाएर ‘भोजको उजुरी हाल्ने यही मान्छे हो’ भन्दै दलितमाथि कुटपिट गरेका छन् । अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले छलफलमा बोलाएर भोजको विषयमा मुद्दा हाल्ने यही हो भन्दै सिरहाको भगवानपुर गाउँपालिका १ का विणुदेव पासवानमाथि कुटपिट भ...

रंगभेद उन्मूलन दिवस : केही सन्दर्भ र प्रश्न

नेपाली समाज वर्ण तथा जात व्यवस्थाको जाँतोमा पिल्सिएको प्रष्ट छ । यहाँ रंगभेद, जातिभेद, लिंगभेद र छुवाछूत चरम छ । यी मानवअधिकारका विषय हुन् र विश्वव्यापी छन् । यो दिवस मनाइरहँदा आज हामीले केही प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ ।

छुवाछुत गर्ने गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

जनकपुरधाम । भोजमा समुदाय अनुसारको मेस चलाएर जातीय छुवाछुत गरेका सिरहा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई निलम्बन गरी कानूनी कारबाही गर्न दलित संघ-संस्थाहरूले माग गरेका छन् । समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश समिति, नेपाल दलित मुक्ति मोर्चा, संयुक्त दलित संघर्ष समिति, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल राष्ट्रिय मुसहर संघ लगायतका संघ संस्था जिल्ला प्रशासन […]

दलित समुदायमाथि भेदभाव गर्ने अध्यक्षलाई कारबाही गर्न माग

सिरहा – सिराहामा दलित समुदायमाथि अपमानित व्यहार गरेको विरुद्धमा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सिराहाको गोलबजारमा प्रदर्शन गरेका छन्। दलितमाथि सार्बजनिक स्थानमा छोईछिट्टोको व्याबहार गरिनु कानुनी रुपमा अपराध भएको भन्दै मोर्चाले गाउँ पालिका अध्यक्षलाई कारबाहीको माग गरेका हुन्। कोणसभामा मोर्चाका प्रदेश संयोजक शिवकुमार महराले कानुनको रक्षा गर्ने, कार्यान्वयन नगर्ने व्यक्ति र संस्थाहरु […]

जातीय छुवाछूत गर्नेलाई कारबाहीको माग

जातीय छुवाछूतसहित गरिएको मृत्युभोजको विरोध गर्दै अधिकारकर्मीहरूले छुवाछूतलाई प्रश्रय दिनेलाई कारबाहीको समेत माग गरेका छन्। छुवाछूत गरेर मृत्युभोज गरिएको सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गरिएको हो। उहाँले आमाको १३औँ दिनको तिथिमा बोलाएका पाहुनालाई जातीय आधारमा छुट्टाछुट्टै स्थानमा बसाएर मृत्युभोज गराउनुभएको थियो। जातअनुसार छुट्टाछुट्टै स्थानमा ब्यानर नै झुन्डयाइएको थियो।