भोजमा छुट्टाछु्ट्टै मेस चलाएका गाउँपालिका अध्यक्ष यादवविरुद्ध छुवाछूतसम्बन्धी उजुरी दर्ता

जातीय छुवाछूतको आरोप लागेका सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता भएको छ ।

सम्बन्धित सामग्री

भगवानपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध छुवाछुतसम्बन्धी उजुरी

सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी दिवंगत आमाको १३ औं दिनको तिथिमा जातीय छुवाछुत गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा मंगलबार उजुरी दर्ता भएको छ ।

छुवाछुत गर्ने गाउँपालिका अध्यक्ष यादवविरुद्ध प्रहरीले मानेन उजुरी दर्ता गर्न

जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवले गरेको छुवाछुत सम्बन्धी उजुरी सिरहा प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले दर्ता नगरी दलित अधिकारकर्मीहरुलाई फर्काएका छन् । दलित समुदायलाई सुनियोजित र जानाजान रुपमा छुवाछुत गरी भोज खुवाइएको भन्दै दलित अगुवाहरुले गाउँपालिका अध्यक्ष यादव विरुद्ध किटानी जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका थिए । […]

पालिका अध्यक्ष र सदस्यका उम्मेदवारविरुद्ध उजुरी

बागलुङ – बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध काठेखोला गाउँपालिकाको निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा (एमाले)बाट अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले थापाविरुद्ध उजुरी दर्ता गरेको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिए । ‘जुन पदमा उठेको छ, सोही पदका प्रत्यासीले मात्रै उजुरी दिने कानुनी व्यवस्थाअनुसार थापाविरुद्ध कार्कीको उजुरी परेको हो’, उनले […]

चम्पादेवीमा विवादः तालाबन्दीपछि उजुरी

ओखलढुंगा – चम्पादेवी गाउँपालिकाका नेपाल कम्युष्टि पार्टी (नेकपा) बाट निर्वाचित चारजना वडा अध्यक्षले भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्ष नबराज केशीविरुद्ध जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेका छन् । अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा ऐन मिचेर कर्मचारी नियुक्ती वडा अध्यक्षको...